Bhakti Sur, Dec 07 2015
 
News in Detail
दैनिक रुपमा प्रसारण हुने कार्यक्रम भक्ति सुरमा हिन्दू र बौद्ध धर्मको वर्णन अनुशरण गरिएका भजनहरु प्रसारण हुने गर्दछन् । साताका सबै बार फरक फरक भगवानको पूजा आरधाना गरिन्छ । आज सोमबार भगवान शिवको पूजा आरधाना गर्ने दिन ।  कैलाशमा शिव जि छन् छन त, गणपति प्रभू जन्म जन्मको अधुरो भक्ति पूर्ण गरिदेउ मेरो प्रभू जि, म गर्छु प्रभू तिम्रै भक्ति,हे गजानन्, हे कृष्ण आईदेउन छमछम नाचेर लगायतका भजनहरु प्रसारण भएका छन् । यि र यस्तै कर्णप्रिय भजनहरु सुन्न र हेर्नका लागि माथिको भिडियोको लिंकमा क्लिक गनुृहोला ....
 
 
 

 
- See more at: http://www.dcnepalonline.com/video/kantipur.php?nid=40979#sthash.9VXAyQlw.dpuf

Post a Comment

 
Top