![]() |
Patrapatrika, Dec 03
एभिन्युज टेलिभिजनमा दैनिक बिहान प्रसारण हुने पहिलो खबर मा आज राजधानीबाट प्रकाशित हुने सम्पूर्ण पत्रपत्रिकामा छाप्पिएका समाचारहरु। भारतीय विदेशमन्त्री सुस्मा स्वराज र नेपालका परराष्ट मन्त्री कमल थापाबीच भएको दुई पक्षीय बाता । आन्दोलनरत तराईका पार्टी, प्रतिपक्ष कांग्रेस र सरकारमा सामेल दलहरुबीच हुन नसकेको बार्ता, बाँकेको जमुनाह नाकाबाट भारतीय भूमीमा प्रवेश गरेर आन्दोलनकारीले नेपाल प्रहरीमाथी ढुँगामुढा, पेट्रोल बम प्रहार गरेपछि जमुनाहा नाका बन्द, लगायका विषयलाई आजका खबर पत्रपत्रिकाहरुले मुख्यताका साथ छापेका छन् । प्रस्तुत छ पत्रपत्रिकाको भिडियो ...
![]() |

Post a Comment