ईमेज टेलिभिजनमा दैनिक रुपमा प्रसारण हुने कार्यक्रम तपाईको आज ज्योतिषाचार्य गुरु प्रसाद बरालले सञ्चालन गर्नुहुन्छ।  आज मिति २०७२ साल मंसिर महिनाको १७ गते  सप्तमी तिथी बिहिबार । प्रस्तुत छ  बाह्र राशिका व्यक्तिहरुको आजको ग्रहफल।
मेष राशि : समयको गति अनुसार चल्न नसक्दा दुख पाईने छ । आफ्नो प्रतिभा अरुलाई देखाएर फाईदा लिन सक्निे छ । गुरुजनको सहयोग र आफ्नो बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न  सकिने छ।
    
   - See more at: http://www.dcnepalonline.com/video/video.php?nid=40810#sthash.le01BlTa.dpuf

Post a Comment

 
Top