![]() |
Interview with Actor R.P.Bhattrai and his wife
News in Detail
हिमालयन टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम जीवन साथीमा यहाँहरुलाई स्वागत छ । नारायण पुरीले सञ्चालन गर्ने जीवन साथीमा चर्चित हस्तीको जोडीलाई आमन्त्रण गरिने गरिन्छ । आजको श्रृंखलामा कलाकार आर.पी. भट्टराईको जोडिलाई आमन्त्रण गरिएको छ । आर.पी. भट्टराईको कसरी भयो त मिलन सरु भट्टराईसँग । कस्तो रहेछ त आर.पी. भट्टराईको बानी साथै सरुको के बानी चाहिँ मनपर्दो रहेछ त आर.पी. भट्टराईलाई ? भिडियो हेर्नुहोस्
![]() |

Post a Comment