लामो समयदेखि १०५ र १०६ को हाराहारीमा कारोबार भइरहेकोे अमेरिकी डलरको भाउ सोमबार बढेर एकसय सात रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ सोमबारलाई र युरोपियन मुलुकमा बेरोजगारीको संख्या घट्दै १०७ रुपैयाँ ७२ पैसा तोकिएको छ। अन्तराष्ट्रिय बजारमा पकड जमाएको अमेरिकी डलरको भाउ अमेरिकाको अर्थतन्त्रमा अझ बढि सुधार आएको खण्डमा अझै बढ्न सक्ने विश्लेषकहरुको तर्क छ।

  
 - See more at: http://www.dcnepalonline.com/video/quick-video.php?nid=40751#sthash.W0OlMq6Q.dpuf

Post a Comment

 
Top