राज्यसभामा नेपालबारे लाइभ बहस - गत शुक्रबार सांसद् पवनकुमार बर्माले नेपालबारे छलफल गर्न माग गर्दै प्रस्ताव दर्ता गराएपछि आजको बैठकमा नेपालबारे बहस शुरु भएको हो ।  आजको बैठकमा बोल्दै भारतीय कांग्रेसका नेता करण सिंहले सीमानाको अवरोधका कारण नेपालमा गम्भीर मानवीय संकट आएको बताए ।  उनले नेपालका ५० हजार नेपाली भारतीय सैनिकमा कार्यरत रहेको बताउँदै नेपालको राजनीतिमा भारतले हस्तक्षेप गर्न नहुनेमा जोड दिए ।
- See more at: http://www.dcnepalonline.com/event/events.php?nid=6864#sthash.RmxaiA4i.dpuf

Post a Comment

 
Top