![]() |


विराटनगर, ३ मंसिर– विराटनगरमा मशाल जुलुस प्रर्दशन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले आज मशाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले मसाल खोसे पनि साँझ बजार क्षेत्रमा फेरि प्रर्दशन र मशाल जुलुस गरिएको छ ।
प्रहरीले मसाल खोसे पनि साँझ बजार क्षेत्रमा फेरि प्रर्दशन र मशाल जुलुस गरिएको छ ।
स्थानीय रोडशेष चोकबाट नाराबाजी गर्दे संसारीमाई स्थानबाट मशाल जुलुस प्रर्दशन गर्ने मोर्चाको तयारी भए पनि प्रहरीले त्यसअगावै दुई सयभन्दा बढी मसाल खोसेको डिएसपी प्रमोद खरेलले जानकारी दिए ।
- See more at: http://dcnepal.com/news/news.php?nid=176433#sthash.qbfywX3q.dpuf![]() |

Post a Comment