Latest

06:26 AM birendra ko kahani

बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट लमजुङका विभिन्न स्थानमा रहेका गुम्बाहरु भने सुरक्षित रहेका छन् । जिल्लामा दर्ता भएका ३० वटा गुम्बाहरु भुकम्पबाट पूर्ण रुपमा सुरक्षित रहेका छन् । भूकम्पबाट जिल्लाका सबै गुम्वाहरु सुरक्षित रहेको सन्देश दिन आयोजित एक कार्यक्रममा समता गुम्बाका सचिव विरसिंह घलेले भुकम्पले मुलुकभरी धेरैजसो गुम्बामा क्षति पुर्याएपनि लमजुङमा रहेका कुनैपनि गुम्बामा भने असर नगरेको बताउँनुभयो ।

नेपालमा आउँने धार्मिक पर्यटकहरुमध्ये गुम्बा हेर्नकै लागि आउँने पर्यटकहरुको संख्या पनि उल्लेख रहेको बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्वा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले बताउँनुभयो । भुकम्पले सोलुखुम्वु, दोलखा, गोर्खा, सिन्धुपाल्चोक लगायतका जिल्लामा रहेका गुम्बाहरुमा क्षति पुर्याएको जानकारी दिनुहुँदै उहाँले सरकारले यस्ता धरोहरको पुननिर्माणमा चासो देखाउनुपर्ने बताउनुभयो ।
  All monastries of Lamgunj are completely safe from most destructive earthquake of Baisakh 12


- See more at: http://www.dcnepalonline.com/video/quick-video.php?nid=40825#sthash.RnnFxxCQ.dpuf
03 Dec 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top