![]() |
Singha Durbar - Episode 01, Dec 07
यो कर्मभूमीको आगनमा कर्मको उदाहरण नारा लिएर सुरुवात गरिएको सर्च फर कमन ग्राउण्डको प्रस्तुती टिभी कार्यक्रम हो सिँहदरबार । जन्म भनेको आरम्भ हो । कुनै पनि कुराको आरम्भ आशा विना सम्भव छैन । देश संक्रमण कालिन अवस्थामा छ एनटिभी न्युज टेलिभिजनमा पाँच पार्टीका शीर्ष नेताहरुसँग भलाकुसारी हुन्छ । आ आफ्ना सर्त र सम्झौतामा सरकार बनेको र अब सरकारको नेतृत्व आफ्नो दलले पाउने दाबी गर्छन् । यहि गरमागरम बहस सुन्दै ठाउँठाउँमा अब हाम्रो पार्टीको पालो आयो हाम्रो नेताको सत्तामा जाने दिन आयो भन्दै खूशीयाली मनाउने र पार्टी गर्ने छलफल चल्न थाल्छ । आजको प्रथम अध्यायायमा के के हून्छ त त्यसका लागि पूर्ण भिडियो हेर्नुहोस् ......
![]() |
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.