Latest

06:26 AM birendra ko kahani

अघिल्लो बर्षसम्म लामो समय लगाएर धानको दाइँ गरेका लमजुङका किसानहरु यसबर्ष देखि आधुनिक थ्रेसर मेशिनबाट धान चुट्ने र दाइँ गर्ने अभियानमा जुटेका छन् । गोरुको प्रयोग गर्दा धेरै खेतला लाग्ने र बढि खर्च हुने भएपछि किसानहरु नयाँ प्रविधितिर आकर्षित हुन थालेका हुन् । गोरु र खेताला लगाएर धान दाइँ गर्दा बढी खर्चिलो भएपछि लमजुङका किसानहरु थ्रेसर मेशिन लगाएर धान दाइँ गर्नेतर्फ आकर्षित भएका छन् ।

  
 - See more at: http://www.dcnepalonline.com/video/quick-video.php?nid=40733#sthash.F87A3tCH.dpuf
30 Nov 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top