१. अनुहार धुनुहोस्: अनुहारमा डन्डीफोर वा पिम्पल कत्ति पनि हुनु भनेको सबै युवावस्थामा टेकेकाहरुलाई चिन्ताजनकको विषय हुनसक्छ। अनुहारमा पिम्पल नआउनको लागि दिनमा कमसेकम ३-४ पटक आफ्नो अनुहार धुने बानी बसाल्नुपर्छ। यो जरुरी छैन कि तपाई हरेक पटक फेस वासले मात्र आफनो अनुहार धुनुहोस्। तपाई केवल सादा चिसो पानीले पनि अनुहार धुन सक्नुहुन्छ। यसले तपाईको अनुहारमा आउने चिल्लो पदार्थ ओयल जम्न पाउदैन र अनुहार सफा रहन्छ साथै पिम्पल आउनबाट रोक्छ।
२.पिम्पल ननिचोर्नुहोस् : अनुहारमा सानोतिनो पिम्पल आइहाल्यो भने पनि हामी त्यसलाई निचोर्ने गर्छौ जुन एकदम सरासर गलत कार्य हो। अनुहारमा पिम्पल आइहाल्यो भने पनि त्यसलाई कहिल्यै पनि ननिचोर्नुहोस्। पिम्पल निचोर्नाले उसको छेउछाउमा पिम्पल हुनुको सम्भावना अझ बढ्ने गर्छ। यदि हुन सक्छ भने तपाईले पिम्पललाई छुन पनि नछुनुहोस्। त्यो पिम्पललाई जति छोयो , उति बढ्न सक्छ र तपाइको हातबाट संक्रमण हुन सक्ने भएकोले अनुहारको सुन्दरतालाई कम गरिरहेको हुन्छ।
३. नीम फेस पैक : अनुहारमा पिम्पल आइसकेको छ भने घरेलु उपायमा जोड दिन सबैभन्दा राम्रो हुन्छ। पिम्पल ठीक गर्नको लागि अनुहारमा नीमको फेस पैक पनि लगाउन सक्नु हुन्छ। ताजा नीमको पातहरु र चन्दन पाउडरको लेप बनाउनुहोस्। यसलाई अनुहारमा लगाएर १५ मिनेटसम्म राख्नुहोस् र फेरी अनुहार चिसो पानीले धुनुहोस्। यस्तो गर्नाले तपाईको अनुहारमा चमक आउनुको साथै पिम्पललाई थप हौसिनबाट जोगाउँछ।
४. चन्दन पाउडर : तपाईलाई पिम्पल आउने समस्या आइरहेको छ भने अर्को उपाय भनेको चन्दन पाउडरमा गुलाब जल वा पानी मिसाएर अनुहारमा लगाउनुहोस् र केही समयपछि चिसो पानीले धुनुहोस्। यसले अनुहारमा चिसोपना रहन्छ र जलन कम गर्छ।
५. गुलाब जल : छाला पनि अनेक किसिमको हुन्छ भन्ने कुरा तपाईलाई थाहा नै होला। यदि तपाईको छाला बढी चिल्लो (ओयलि) छ भने सुत्नुभन्दा पहिले अनुहार गुलाब जलले सफा गर्नुहोस्। राती सुत्नुभन्दा पहिले अनुहार धुन कहिल्यै नभुल्नुहोस्।
६. अनुहार क्लीन राख्नुहोस् : कामकाजी मानिसहरुले प्रायः गरेर यस्तो समस्यामा पर्नुहुन्छ जो गर्मीको मौसममा बारम्बार पसिना आउनाले अनुहारमा धुलोमाटो जमिहाल्छ। कामकाजी मानिसहरु कामकाजको सिलसिलामा कहिले कता कहिले कता गइरहनु पर्ने हुनाले शहरबजारको धुलोमाटो अनुहारभरि टपक्क टाँसेको हुन्छ। जब तपाई बाहिर गएर आउनुहुन्छ भने अनुहार अवश्य सफा गर्नुहोस्।
७. डाइट : पिम्पलबाट चिन्तित हुने मानिसहरुले आफ्नो खानपानमा केहि सुधार गर्नुपर्ने हुन्छ। अतः आफनो डाइटमा सुधार गर्नुहोस्। ओयली र जंक फूडहरुबाट टाढै रहनुहोस र फलफूल र हरियो तरकारी खाने बानी बसाल्नुतिर ध्यान दिनुहोस्। यति मात्र होइन, आफनो अनुहारको सुन्दरतामा निखार ल्याउन धेरैभन्दा धेरै पानी पिउनुहोस्। यसले शरिरको दुर्गन्ध बाहिर निकाल्ने काम पनि गर्छ।
- See more at: http://www.dcnepal.com/news/news-tips.php?nid=176937#sthash.WBzSxqjA.dpuf२.पिम्पल ननिचोर्नुहोस् : अनुहारमा सानोतिनो पिम्पल आइहाल्यो भने पनि हामी त्यसलाई निचोर्ने गर्छौ जुन एकदम सरासर गलत कार्य हो। अनुहारमा पिम्पल आइहाल्यो भने पनि त्यसलाई कहिल्यै पनि ननिचोर्नुहोस्। पिम्पल निचोर्नाले उसको छेउछाउमा पिम्पल हुनुको सम्भावना अझ बढ्ने गर्छ। यदि हुन सक्छ भने तपाईले पिम्पललाई छुन पनि नछुनुहोस्। त्यो पिम्पललाई जति छोयो , उति बढ्न सक्छ र तपाइको हातबाट संक्रमण हुन सक्ने भएकोले अनुहारको सुन्दरतालाई कम गरिरहेको हुन्छ।

Post a Comment