मधेसी मोर्चाका कार्यकर्ताहरुले तेल तस्करी गरेको भन्दै नवलपरासीमा एक युवकको शरिरमा पेट्रोल छर्किएर आगो लगाएका छन्।

उनीहरुले बुधबार बिहान मोटरसाइकलमा यात्रा गरिरहेका घिराउ यादवलाई मोर्चाका कार्यकर्ताले सनई(९ पडरीमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। जलेर घाइते भएका यादवको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। नेपाल भारत सीमाक्षेत्रबाट डिजल ल्याउँदै गरेको अवस्थामा नवलपरासीको सनहीमा उनले ल्याएको डिजलसहित उनलाई जलाइएको र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

- See more at: http://dcnepal.com/news/news.php?nid=179045#sthash.C8Rpfd7j.dpuf

- See more at: http://www.dcnepalonline.com/video/quick-video.php?nid=40795#sthash.4qiV7u9t.dpuf

Post a Comment

Top