गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय परिषदले तराईका तिन मुख्य जिल्लामा अवस्थित अञ्चल अस्पतालहरुका लागि अत्यावश्यकीय औषधिहरु वितरण गरेको छ । एनआरएनए अध्यक्ष शेष घलेले मंगलवार सम्बन्धित जिल्लामा पुगेर ती औषधिहरु हस्तान्तरण गर्नुभएको हो । लामो समयदेखि जारी तराई मधेश बन्द र भारतले लगाएको नाकाबन्दीको कारण मुलुकभर औषधि अभाव भएपछि एनआरएनएले औषधि सहयोग उपलब्ध गराउँदै आएको छ । त्यसक्रममा एनआरएनएले मंगलवार लुम्बिनी अञ्चल अस्पताल बुटवल,नारायणी उप क्षेत्रिय अस्पताल बिरगञ्ज र जनकपुर अञ्चल अस्पतालका लागी अति आबश्यक औषधीहरु प्रदान गरेको हो । 
 
Advertisements
0
 
 
0
 
 
0
Google +
 
0
 
 
0
 
 
19
 
  - See more at: http://www.dcnepalonline.com/event/events.php?nid=6821#sthash.LcTVAKV4.dpuf

Post a Comment

 
Top