कान्तिपुरबाट - नेपाली आकाश २ वर्षदेखि कालोसूचीमै News Updated By- Amrit Paudel    |   Posted From- Washington DC     |     December 07, 2015  
काठमाडौं, २१ मंसिर - ईयुले नेवाली हवाइ आकाशलाई कालोसूचीमा राखेको २ वर्ष हुदाँ पनि अझै हट्ने संकत देखिएको छैन् ।  कालोसूचीले नेपालको उड्डयन क्षेत्र एकातिर अन्तर्राष्ट्रिय जगतमा बदनाम भएको छ

यसकै कारण नेपालको पर्यटन क्षेत्रले प्रत्यक्ष मार खेप्दै आएको छ । कालोेसूचीमा परेयता पुर्नविमा कम्पनीहरुले पर्यटकको बिमाशुल्क बढाएका छन् । जसका कारण नेपाल भ्रमण महँगो बनेको छ ।
- See more at: http://dcnepal.com/news/news.php?nid=179938#sthash.2k75Pjee.dpuf

Post a Comment

 
Top