Maina Raja Maina Rani

News in Detail
यस गीत "मैना राजा मैना रानी" मा प्रेम परियारको सुमधुर स्वर एवम् बसन्त सापकोटको संगित रहेको छ। यस म्युजिक भिडियो एवम् चलचित्रको छायङ्कन पुरषोतम प्रधानले गरेका हुन् भने विकाश राज आचार्य को निर्देशन एवम् मुस्कान ढकालको सह-निर्देशन रहेको छ। यस गीतको डान्स कोरियोग्रफ कबिराज गहतराजले गरेका हुन्।
- See more at: http://www.dcnepalonline.com/video/watch.php?nid=41001#sthash.WIncP5NL.dpuf

Post a Comment

 
Top