सुनसरीको इटहरी उपमहानगरपालिका २२ स्थित पतलीमा आज विहान खाना पकाउने एलपी ग्यास बुलेट बोकेको ट्रक दुर्घटना भएको छ । भारतको बरौनीबाट जोगवनी नाका हुँदै नेपाल छिरेको १७ टन ग्यासको बुलेट बोकेको एचआर ३८ एन ४७६५ नं. को ट्रक राजमार्ग छेउमा पल्टिएको हो ।
  Truck accident in Itahari, Sunsari.

 
 
 
0
 

0
 

0
Google +

0
 

0
 

315
 
 - See more at: http://www.dcnepalonline.com/video/quick-video.php?nid=40991#sthash.1bZJtKWw.dpuf

Post a Comment

 
Top