संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको मुद्दा सम्बोधन गर्न सरकार र प्रमुख दलहरु अलमलमा परेको आरोप लगाएका छन् ।  उनले मधेशमा सेना परिचालन गर्ने सरकारको रणनीति घातक हुने चेतावनी समेत दिएका छन् । विहीबार जनकपुरमा सञ्चाकर्मीहरुसँगको साक्षातकारमा यादवले यस्तो बताएका हुन्  ।

- See more at: http://www.dcnepalonline.com/video/quick-video.php?nid=40831#sthash.1sFf9Yki.dpuf

Post a Comment

 
Top