सारिका रेकोर्ड्सको प्रस्तुति गीति एल्बम फर्माइसको गीत यि तारा हुन् तिम्रै बजारमा उपलब्ध भएको छ । यि तारा हुन् तिम्रै बोलको गीतमा हेमन मोक्तानले स्वर दिएका छन् भने शब्द बेणीमाधब भट्टराईको रहेको छ । हेमन मोक्तानकै संगीत रहेको गीतको भिडियोमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन् ।
Requested by: Shiva Poudel
Post a Comment