Published by-
Amrit Paudel | From-
Washington DC |
December 03, 2015 |
VIEWS
रिल तथा रियल लाईफका हाँस्य कलाकार जोडी तथा
सरकारका सरसफाई दूत सीताराम कट्टेल धुर्मुस र कुञ्जन घिमिरे सुन्तली ले
कुचो बोकेर रामेछापको मन्थली बजार सरसफाई शुरु गरेका छन् । धुमुस र सन्तली
कुचो लिएर सरसफाईमा निस्किएपछि प्रमुख जिल्ला अधिकारी, नेपाली सेना,
सशस्त्र प्रहरी, प्रहरी तथा सरकारी कर्मचारी, राजनीतिक दलका कार्यकर्ता,
सामाजिक अभियन्ताहरु सडकमा निस्किएका थिए । धुर्मुस सुन्तलीले सुरु गरेको
सरसफाई कार्यक्रम केहीबेर त मेला महोत्सब जस्तै बनेको थियो । के-के भने
धुर्मुस सुन्तलीले कार्यक्रममा विस्तृतमा भिडियो हेर्नुहोस् .......
- See more at: http://www.dcnepalonline.com/event/events.php?nid=6831#sthash.75J3IT4I.dpuf
Post a Comment