Published by- Photographer Priya Rijal    |   From- Washington DC     |     December 11, 2015    |    
नेपाल पर्यटकिय दृष्किोणले विश्वमै धनि देश हो यो सबैलाई थाहा छ । प्राकृतिक सुन्दरताले भरिएको नेपाल कला र संस्कृतिको भण्डार हो । भौगोलिक सँगै सांस्कृतिक विविधता पनि नेपालको विशेषता हो । त्यसैले पनि पर्यटकहरु नेपाल घुम्न आउँछन् । नेपाली कला संस्कृतिको आफ्नै मौलिकता छ । त्यसमध्य विवाह पनि एक प्रमुख संस्कृति हो । नेपालीहरुको विवाह गर्ने संस्कृति शायदै अन्य मुलुकसँग मिल्दैन् । त्यसैले नेपाल घुम्न आएका पर्यटकहरु नेपालीहरुको विवाह, पुजापाठ तथा चाडर्वमा रमाउँछन् । त्यस्तै यो भिडियोमा स्पेनिस् पर्यटकहरु नेपालीहरुले विवाहमा सहभागी भएका छ्न् । उनीहरुले निकै नै रमाइलो लागिरहेको प्रतिक्रिया दिएका छन् ।
 
- See more at: http://www.dcnepalonline.com/video/videoi.php?nid=1529#sthash.AZNDJZ9u.dpuf

Post a Comment

 
Top