नुवाकोट केन्द्र बनाएर साँझ पाँच बजे ४ रेक्टर स्केलको पराकम्प
News Updated By- Hari Acharya    |   Posted From- Washington DC     |     November 24, 2015  


काठमाडौं, ८ मंसिर । नुवाकोटकेन्द्र विन्दु भएर आज साँझ पाँच बजे ४ रेक्टर स्केलको पराकम्प गएको छ । यस अघि गत बिहीबार सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

गत बैसाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पपछी नेपालमा पराकम्प जाने क्रम जारी छ ।

Post a Comment

 
Top